scheduleबिहिवारफाल्गुन २० गते, २०७७

साकिराको सेक्स भिडियो सार्वजनिक गरिदिने धम्कि

Pique-Shakiraएजेन्सी । कोलम्बियन गायिका साकिरा र स्पेनिस फूटबल स्टार जेराड पिकबीचको सेक्स भिडियो एक कर्मचारीले सार्वजनिक गरिदिने धम्कि दिएका छन् । जेराड पिकका पूर्वकर्मचारीले मागेजति नगद रकम नदिए भिडियो सार्वजनिक गरिदिने धम्कि दिएका हुन् ।

स्पेनिस् मिडियालाई पिकका प्रवक्ताले दिएको जानकारी अनुसार उक्त घटना सत्य हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay