scheduleसोमवार मंसिर २३ गते, २०७६
Bajaj
Global IME

सुस्त मनस्थितिकी युवती बलात्कार गर्ने युवक जेल चलान

rape victimsखोटाङ, १२ मङ्सिर । सुस्त मनस्थिति भएकी युवतीलाई बलात्कार गर्ने खोटाङका एक युवक जेल चलान भएका छन् ।

सुस्त मनस्थिति भएकी १८ वर्षीया युवतीलाई बलात्कार गर्ने हौंचुर–४ का ‘शंकर’ भनिने २० वर्षीय शेखरबहादुर नेपाल जेल चलान भएका हुन् ।

गत कात्तिक–१५ गते राति सुतीरहेकी युवतीलाई जबरजस्ती गर्ने नेपाललाई जिल्ला अदालतको आदेशमा शुक्रबार जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताए ।

बलात्कृत युवतीलाई जिल्ला अस्पताल खोटाङमा उपचारपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

उनको अवस्था सामान्य बन्दै गएको आफन्तले बताएका छन् । रासस

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage