नौ मिनेटमा हेर्नुस् बजरंगी भाइजनका ११४ मिस्टेक (भिडियो)
यसै साल रिलिज भएको ब्लकबस्टर बलिउड मुभी ‘बजरंगी भाइजन’ नेपालमा पनि निकै लोकप्रिय भयो । सलमान खानले अभिनय गरेको यस फिल्मको १ सय १४ वटा गल्ति (Bollywood sins) ले पत्ता लगाएको छ ।
यसले अन्य कैयन चर्चित फिल्मको गल्तिहरु औंल्याईसकेको छ ।
यसमा ९ मिनेटमा बजरंगी भाइजनको १ सय १४ मिस्टेकलाई उजागर गरिएको छ ।
हेर्नुस् भिडियोमा: