scheduleआइतवारबैशाख ५ गते, २०७८

जसले घाँटीको छाला तन्काएर मुख छोप्न सक्छन् (भिडियो)

ब्रिटिस नागरिक ग्यारी टर्नर आफ्नो शरीरको छाला रबरजस्तै गरी तन्काउन सक्छन् । गिनिजबुकमा नाम लेखाईसकेका ग्यारीले घाँटीको छाला तन्काएर आफ्नो मुख नै छोप्न सक्छन् ।
Garry Turner
उनको शरीरका छालाहरु यति फ्लेग्जिबल छन् कि, रबरजस्तै सजिलै तन्किन्छन् ।

 

भिडियोमा हेर्नुस्:

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित भिडियोहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay