केकीको ‘ज्यानमारा नजर’ले भुतुक्कै हुने को ? (भिडियोसहित)
काठमाडौं, २१ मंसिर । दिलिपकुमार पाण्डे ‘राहुल रक्स’को पहिलो गीत ‘एक नजर’को म्यूजिक भिडियो सोमबार युट्यूबमार्फत रिलिज भएको छ । सेलिब्रेटी नेपालले तयार पारेको म्यूजिक भिडियोमा चर्चित नायिका केकी अधिकारी र नवमोडल उमेश रुपाखेतिले अभिनय गरेका छन् ।
गीतको छायाङ्कन ललितपुरको गोदावरी एरियामा गरिएको थियो । ‘एक नजर तिमीले के हेर्यौ, घायल हुन्छु म’ बोलको यस गीतमा स्वर राहुल रक्सको छ । सृष्टी थापाले लेखेको गीतमा संगित भने मनोजराजले भरेका छन् ।
भिडियो: