आफ्नो प्रेमी अर्कै केटीसँग भेटिएपछि ज्योति मगरले पेस्तोल निकालिन् (भिडियोसहित)
काठमाडौं, २३ मंसिर । हट मोडलको पहिचानसमेत बनाएकी लोकगायिका ज्योति मगरले अभिनय गरेको अर्को हट म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुमन थापा र सम्झना लामिछाने मगरको स्वरमा सजिएको गितमा तयार भएको यस म्यूजिक भिडियोको निर्देशन शंकर बिसीले गरेका हुन् ।
शब्द रचना भने कमल जिसीको हो । मायामा धोका दिनेलाई गोली ठोक्नु पर्छ भन्ने भावको यस गीतमा ज्योतिसँगै हर्के हल्दारका रुपमा परिचित हास्यकलार विष्णु सापकोटाको पनि अभिनय छ ।
भिडियो: