scheduleबिहिवारफाल्गुन २० गते, २०७७

आफ्नो प्रेमी अर्कै केटीसँग भेटिएपछि ज्योति मगरले पेस्तोल निकालिन् (भिडियोसहित)

काठमाडौं, २३ मंसिर । हट मोडलको पहिचानसमेत बनाएकी लोकगायिका ज्योति मगरले अभिनय गरेको अर्को हट म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुमन थापा र सम्झना लामिछाने मगरको स्वरमा सजिएको गितमा तयार भएको यस म्यूजिक भिडियोको निर्देशन शं‌कर बिसीले गरेका हुन् ।

Jyoti Magar

शब्द रचना भने कमल जिसीको हो । मायामा धोका दिनेलाई गोली ठोक्नु पर्छ भन्ने भावको यस गीतमा ज्योतिसँगै हर्के हल्दारका रुपमा परिचित हास्यकलार विष्णु सापकोटाको पनि अभिनय छ ।

भिडियो:

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay