scheduleआइतवार मंसिर १ गते, २०७६

यो हो मोबाइलको ब्याट्री बचाउने असली तरिका

android-battery

के तपाईं, एन्ड्रोयड फोन प्रयोग गर्नुहुन्छ र ब्याट्रीकोको खपत नभएर धेरै तनावमा हुनुहुन्छ ? अब तपाईंले केही एप्लीकेशनको आधारमा पनि आफ्नो मोबाइलको ब्याट्री बचत गर्न सक्नुहुन्छ । ‘हश’ नामको एक विधि मार्पत तपाईंले आफ्नो स्मार्ट फोनको ब्याट्रीको बचत गर्न सक्नुहुन्छ । यो विधिले तपाईंको मोबाइलको मोबाइललाई आवश्यकतामा आधारित रहेर नियन्त्रण गर्छ । हाम्रो मोबाइलमा कुनैबेला स्वचालित रुपमा सिस्टम अपडेट भइरहेको हुन्छ, त्यस्तो बेला ब्याट्री खपत हुनसक्दैन । यो टुलले तपाईंको मोबाइलमा अनावश्यक रुपमा चलिरहेको एप्लीकेशनलाई रोक्न सक्छ ।
पड्र्यु युनिभर्सिटीका एक प्रोफेसर चार्लि हुका अनुसार जब फोन स्लिप मोडमा हुन्छ ब्याट्रीको खपत बराबर हुनेछ गर्छ । युनिभर्सिटीबाट प्रकाशित एक रिपोर्ट अनुसार, एप्लीकेशनले फोनको १६ प्रतिशत ब्याट्री बचाउनेछ । यो एप्लीकेशनलाई अप्डेट गर्नुभयो भने यसले स्लीप मोडमा पनि मोबाइलको ब्याट्री खपत गर्ने बताइएको छ ।

रिपोर्ट अनुसार फोनको स्क्रिन बन्द भएपछि पनि यस्तो एप्लीकेशन २९.९ प्रतिशत खपत गर्न जिम्मेवार हुन्छ । यो सफ्टवेयरले तपाईंलाई लोकशनको पनि जानकारी दिन्छ भने यो अटो अप्डेट हुन्छ । गुगल र एपलले आफ्नो नयाँ स्मार्ट फोनमा, ‘लो पावर’ या ‘पावर सेभिङ’ मोडमा काम गर्न पनि विकल्प दिएको छ । ब्याट्री टेक्नोलोजीमा सुधार नभएको कारण अब कम्पनिले पनि ब्याट्री बचाउनको लागि विभिन्न तरिकाले कोशिस गरिरहेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage