scheduleशुक्रवारफाल्गुन २१ गते, २०७७

सलमान र शाहरुखले जुत्ता लगाएर मन्दिरमा छिरेपछि बबाल

एजेन्सी । बलियुड अभिनेता शाहरुख खान र सलमान खानले काली माताको मन्दिरमा जुत्ता लगाएर प्रवेश गरेको भन्दै भारतका विरोध भएको छ । सामाजिक सञ्जालमा यी दुई अभिनेताको यस्तो हर्कत देखेर विरोध गर्नेहरुले यतिबेला उनीहरु समेत हैरान छन् ।
उनीहरु दुवैले एक फील्म बनाएका थिए, ‘करण अर्जुन’ । फील्म त हिट भयो तर एक अर्कासँग विवाद भयो । लामो अन्तराल पछि उनीहरुबीच फेरि एकता भयो, उनीहरुलाई मिलाउनेहरुले सोचेका थिए त्यहि दिन फेरि दोहोरिने त छैन ? करण अर्जुनको सबैभन्दा चर्चित काली माताको सिनलाई पुन बनाइयो ।

salman-khan-
वास्तवमा शाहरुखको आफ्नो फिल्म दिलवालेको प्रमोशनको लागि कलर्स टिभी च्यानलको लोकप्रीय टीभि शो बिग बोस ९ मा जाँदै थिए । यी दुवैको मिलनलाई देखाउनको लागि एक सिन क्रिएट गरिएको छ । दुवै जना एक स्टुडियोको क्रोमा (जहाँ ब्याकराउन्डलाई बदल्न सकिन्छ) देखाइन्छ । यो सिन काली मन्दिरको थियो ।

सुटीङको दौरानमा यो विषयमा कसैलाई पनि हेक्का भएन । दुवै जनाको प्रोमो जुत्ता लगाएरै मन्दीर भित्रको दृष्य देखाइयो । अहिले सामाजिक सञ्जालमा हिन्दु संगठनका कार्यकर्ताले काली मन्दीरमा जुत्ता लगाएर गएको भन्दै विरोध गरिरहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay