scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

चीनले तयार पार्‍यो भूकम्पबाट बचाउने खाट (भिडियो)

प्रविधि र विकासको माध्यमबाट विश्वलाई नै चकित पारिरहेको चीनले अहिले अर्को चमत्कार गरेको छ । त्यो हो भूकम्प प्रतिरोधी खाट तयार पारेर । चीनले तयार पारेको यी खाटले जस्तोसुकै भूकम्पबाट पनि मानिसलाई सुरक्षित राख्न सक्छ । पूरै बिल्डिङ नै भत्किँदा पनि खाटमा सुतिरहेको मानिसलाई केही हुँदैन ।
EarthQuake Proof Bed

 

भिडियोमा हेर्नुहोस्:

 

This bed designed in China was created to protect people from earthquakes while they’re sleeping. After seeing it in action, we’d rather stick with the quakes. http://nyp.st/1Ic4lcZ

Posted by New York Post on Thursday, December 17, 2015

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage