scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

फेरी नयाँ मन्त्री थप्दै ओली, कुन–कुन पार्टीबाट बन्दैछन् मन्त्री ?

काठमाडौं, ९ पुस । प्रधानमन्त्री केपी शर्मा ओली फेरी मन्त्रिपरिषद् विस्तारमा लागेका छन् । आज नै ओलीले सरकारलाई समर्थन गर्ने साना दलहरुका तर्फबाट मन्त्री बनाउने जनाइएको छ ।

Gorkha-PM-kp-Oli

फाइल तस्बिर

स्रोतका अनुसार उनले राप्रपा र नेपाल परिवार दलका एक–एक जनालाई नयाँ मन्त्री बनाउने तयारी गरेका छन् ।

यस अघि राप्रपाले आन्तरिक किचलोका कारण सरकारमा आफ्नो दलबाट सहभागी हुने मन्त्री छनौट गर्न सकेको थिएन ।

विहीबार ५ बजे बेलुका पद तथा गोपनियताको सपथ खुवाइने तयारी रहेको बताइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय