scheduleआइतवार भाद्र ८ गते, २०७६

राजेन्द्र महतोलाई भेट्न हिसिला दिल्लीमा !

काठमाडौं, २१ पुस । नयाँ शक्ति अभियानकी विदेश विभाग प्रमुख हिसिला यमीले प्रहरी कारबाहीमा घाइते भएका राजेन्द्र महतोलाई भेटेकी छिन् । विराटनगरको रानी भन्सारमा प्रहरीको लाठी प्रहारबाट घाइते भएका सदभावना पार्टीका अध्यक्ष महतोलाई नेपालमा उपचार नभएपछि भारतको मेदान्त अस्पताल लगिएको थियो ।

yemi and mahato
नयाँ शक्ति निर्माणको लागि वैदेशिक यात्रामा रहेकी यमीले महतोलाई भेटेकी हुन् । भेटको क्रममा उनले महतोको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको सद्भावना पार्टीले जनाएको छ ।rajendra mahato and hisila yemi

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage