scheduleशनिवार आश्विन ४ गते, २०७६

नातिनी ‘नब्या नबेली’को बिकिनी लुक्स सार्वजनिक भएपछि बच्चन परिवारमा हल्लिखल्ली

मुम्बइ । बलिउडका मेगास्टार अमिताभ बच्चनकी नातिनी नब्या नबेलीको बिकिनी लुक्स सार्वजनिक भएपछि बच्चन परिवारमा हल्लिखल्ली मच्चिएको छ ।

अमिताभपूत्री श्वेता नन्दाकी छोरी नब्याले आफ्नो इन्स्टाग्राममा बिकिनी लगाएको तस्बिर अपलोड गरेकी हुन् ।

navya-naveli

समुद्री बिचमा लिइएको यो तस्बिरमा नब्यालाई हट देखिएको छ । टूपिसमा उनको यो बिकिनी लुक्स सामाजिक सञ्जालमा भाइरल नै बनेको छ ।

navya-moss-1

नब्या यसअघि पनि शाहरुख खानका छोरासँग अफेयरमा रहेको भन्दै चर्चामा आएकी थिइन् ।

navya-moss

 

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage