scheduleशनिवार आश्विन ४ गते, २०७६

यिनी ४४ वर्षकी भइन्, जिब्रो टोक्नु हुन्छ सुन्दरताको राज सुन्दा !

म्याक्सिको सिटी । सामान्यतः मानिसको अनुहार हेरेर उसको उमेरको अनुमान लगाउन सकिन्छ । तर यी म्याक्सिकन गायिकाको अनुहार हेरेर उमेर पत्ता लगाउन मुस्किल हुन्छ ।

तस्बिरमा देखिएकी गायिका २० वा २५ वा ३० सालकी मात्र भएकी छैनन्, उनी त ४४ वर्षमा हिँडिरहेकी छिन् । तर उनको सुन्दरता र शारीरिक सुगठन देखेर मानिस हैरान हुनसक्छन् ।
mexican singer Thaliya

आफ्नै शरीरकै कारण सबैलाई हैरान बनाउन सक्ने यी गायिकाको नाम हो थालिया । जो आफ्नो खुल्ला विचार र तामझामपूर्ण शैलीका लागि प्रसिद्ध छिन् । थालिकाले यस्तो सुन्दर र शारीरिक सुगठनको राज पनि खोलेकी छिन् । उनी भन्छिन्, ‘सेक्स नै मेरो शारीरिक सुन्दरताको कारण हो र यस्तो सुझाव मेरी एक फिटनेश गुरुले दिएका हुन् ।’

अत्यधिक सेक्सले शारीरिक सुन्दरता बढाउने थालियाको जिकिर छ । उनको दावी अनुसार उनी एक रातमा कम्तीमा पनि ५० पटकसम्म चरमोत्कर्षमा पुग्छिन् ।

थालिया चर्चित गायिका पनि हुन् । उनको पतिको नाम टमी मोटोला हो, जो एक संगीतकार हुन् र ६७ वर्षका छन् ।

थालियाका अनुसार सेक्स हाम्रो जीवनको एउटा अंग हो । हामी जिम गए पनि नगए पनि दैनिकरुपमा सम्भोग गर्नुपर्दछ । यसले शरीरको अनावश्यक प्रोटिनलाई बाहिर निकाल्दछ र जसबाट मानिस धेरै खुसी पनि रहन सक्छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage