scheduleआइतवार भाद्र ८ गते, २०७६

सुदर्शन खतिवडा

विप्लवको छोरीले जसरी विहे गरेपनि मलाई भन्नु केही छैन । त्यो उनको स्वतन्त्रताको कुरा हो । समस्या त भित्रभित्रै देशमा धमिराजस्तै सल्किएर बाहिर सदाचारीको नाटक गर्नेहरुमा छ । उनी विप्लवकी छोरी हुन् तर उनको पनि आफ्नो स्वतन्त्रता छ । त्यसलाई सम्मान गरौं ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage