गनेस पौडेल
बुद्ध भन्थ्यो जीवन दुखपूर्ण छ । तिनका कारणहरू छन् । तिनको निदान सम्भव छ । मलाई लाग्छ जीवन दुखपूर्ण छ, तर तिनको निदान सम्भव छैन । दु:खलाई स्वीकार गरेर त्यस्को आदत बसाल्यो बँचाई केही सजिलो हुन्छ । मान्छेको जात सुखका लागि जन्मेको हुँदै होइन । निदान नहुने दु:खका कारण जानेर के भो, नजानेर के भो ?