scheduleशनिवार आश्विन ४ गते, २०७६

भूकम्प अनि नाकाबन्दी … ७२ सालले उत्तानो पारेपछि पशुपति बौलाए (भिडियोसहित)

काठमाडौँ, १५ पुस । कहिले विनाशकारी भूकम्प, कहिले महिनौंसम्म नाकाबन्दी । सामान्य मानिसलाई कति बिचल्ली बनाएको होला ? यस्तै तनावको बीचमा चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा भने बौलाएका छन् ।
नआत्तिनुहोस्, उनी वास्तविक जीवनमाभन्दा आफ्नो गीति संग्रहमा बौलाएका हुन् । उनले यो साल आफूलाई नफापेको बताएका छन् । जानकी तारामी मगरको गीतमा पशुपति शर्माको लय तथा शब्द रहेको छ भने पशुपति शर्मा र जानकी तारामी मगरको आवाज रहेको गीत नयाँ स्वादका साथ बजारमा आएको छ ।

सनराईज म्युजिकले बजार व्यवस्थापन दुर्गा पौडेलको निर्देशनमा तयार भएको उक्त गीतमा गायक शर्मा तथा गायिका तारमीले नै मौलिका अभिनय गरेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage