रोशन खड्का
भारतले संविधान संशोधन हुँदा पनि नाकाबन्दी जारी राखेर शत्रुतापूर्ण व्यवहार देखाइरहेको बेला प्रधानमन्त्री दिल्ली भ्रमणमा जानुको कुनै तुक छैन् । एजेण्डाविहीन भ्रमणको कुनै अर्थ पनि छैन् । यो भ्रमणले प्रधानमन्त्रीको कुर्ची केही दिन् बच्ला तर मुलुकको हितमा भने केही हुदैन् !