scheduleशनिवार आश्विन ४ गते, २०७६

विना मेकअप कस्ती देखिन्छिन् शाकिरा, ३९औं जन्मदिनमा आयो रियल तस्बिर !

Shakira without makeUpएजेन्सी । पपस्टार शाकीरा आफ्नो ३९औं जन्मदिन मनाउँदैछिन् । यसैअवसरमा उनले एउटा तस्बीर सार्वजनिक गरेकी छिन्, जसमा कुनै मेकअप गरिएको छैन ।

स्वरमात्रै नभएर रुपको जादूले पनि विश्वलाई मोहित पार्ने शाकिरा विनामेकअप कस्ती देखिएलिन्, भन्ने जिज्ञासा आम मानिसमा हुन सक्छ । त्यसैले उनले इन्स्ट्राग्राममार्फत सार्वजनिक गरेको तस्बिर इन्टरनेटमा भाइरल बनिसकेको छ ।

यो तस्बिरमा उनलाई मेकअपमा जस्तो राम्रो देखिएको छैन । बार्सिलोनाका फुटबल स्टार गेरार्ड पिकेसँग विवाह गरेकी शाकिराका दुई बच्चा छन् ।

यसका अलावा जन्मदिनको अवसरमा उनले आगामी फिल्म ‘जूटोपिया’मा आफूले स्वर दिएको गीत र त्यसको म्युजिक भिडियो पनि सार्वजनिक गरेकी छन् ।

नयाँ गीतको बोल छ, ‘ट्राई एभ्री थिङ’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage