scheduleमगलवार कार्तिक २६ गते, २०७६

ताइवान भूकम्पमा यसरी ढल्यो १७ तले महल, क्यामेराले कैद गरेको त्रासदी (फोटोफिचर)

ताइवान, २३ माघ । शनिबार बिहान ताइवानका लागि एउटा भयानक त्रासदीको बिहान बन्यो । ६.४ रेक्टरस्केलको भूकम्पले पूरा सहरमात्रै होइन, आसपासका क्षेत्रहरु पनि नराम्ररी हल्लिए । भवनहरु झुल्न थाले । यसक्रममा एउटा १७ तले विल्डिङ भताभुङ्ग भयो । यो विल्डिङ यसरी ढल्यो कि मानौं कुनै ठूलो रुख जगैदेखि उखेलिएको होस् ।

Taiwan EarthQuake

त्यसक्रममा ५ जनाको मृत्यु भयो, ३०० भन्दा बढी घाइते भए । यसक्रममा १७ तले सो विल्डिङको भग्नावशेषबाट दुई वर्षीय बच्चालाई एकदम सुरक्षित बाहिर निकालियो ।

Taiwan EarthQuake 1

ताइवानको यो भीमकाय त्रासदीको क्षणमा कैद भएका तस्बिहरुले अहिले विश्वको ध्यान आकर्षित गरेको छ ।

 

Taiwan EarthQuake 6

Taiwan EarthQuake 4

Taiwan EarthQuake 3

Taiwan EarthQuake 2

Taiwan EarthQuake 5

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage