scheduleसोमवार आषाढ़ २९ गते, २०७७

मोदी भन्छन्, ‘भारतले महत्वपूर्ण मित्र गुमायो’

काठमाडौं, २६ माघ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन् । मंगलबार बिहान ट्वीट गर्दै मोदीले भारतले महत्वपूर्ण मित्र गुमाएको उल्लेख गरेका छन् ।

Modi

मोदीले कोइरालाको निधनले दु:खी बनाएको उल्लेख गर्दै आत्मले शान्ति पावस् भन्ने कामना गरेका छन् । साथै उनले यो दु:खद् घडीमा कोइराला परिवार र नेपाली जनताप्रतिसमेत समदेवदना व्यक्त गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय