scheduleबुधवार श्रावण २८ गते, २०७७

जोखिम यात्रा

Jokhim yatra
म्याग्दीको कुइनेमंगले गाविसमा पर्ने धौलागिरि आधार शिविरतर्फ जोखिम मोलेर जाँदै गरेका पर्यटकका भरिया । पदमार्ग र झोलुङ्गे पुलको अभावले यो क्षेत्रमा जाने पर्यटकले धेरै समस्या भोगेका छन् । तस्बिर: कमल खत्री, म्याग्दी, रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय