scheduleशनिवार मंसिर २१ गते, २०७६
Bajaj
Global IME Bank

बालिका बलात्कार गर्ने ४० वर्षीय पुरुष पक्राउ

arrestभीमदत्तनगर, १७ चैत । बालिकालाई जबरजस्ती करणी गरेर फरार रहेका दार्चुलाको लाली गाविसका ४० वर्षीय डम्बरसिंह थापालाई प्रहरीले पक्राउ गरेको छ ।

सोही गाविसकी १४ वर्षीया ती बालिकाले आफूलाई जबरजस्ती गर्ने थापाविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।

गत मङ्सिरमा बालिकालाई करणी गरी फरार रहेका थापालाई प्रहरीले बैतडीको झुलाघाट नाकाबाट मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख सुशीलसिंह राठौरले जानकारी दिए । रासस

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage