मनिकर कार्की
ठीक छ इतिहास भुल्नु हुँदैन, अनि इतिहासलाई कुल्चनु झन् अपराध हो । तर, त्यही इतिहासलाई बेचेर भविष्य समुन्नत बनाउँछु भन्नु पनि त गलत कुरा हो । अनि इतिहासको बग्गीमा चढेर गन्तब्य खोज्ने कुरा झन् कसरी बस्तुगत हुन्छ र ? बस् कुरोको चुरो यहि हो ।