scheduleबिहिवार आश्विन २ गते, २०७६

जोक्स: जब शेरे मर्द बन्ने भयो !

एकदिन शेरेले उसको बुबालाई सोध्यो, ‘बाबा-बाबा मर्द कसलाई भनिन्छ ?’

बुबाले जवाफ दिए, ‘छोरो मर्द त्यस्तो मानिस हो, जसले घरमा हुकुम चलाउन सक्छ । आफूले चाहेको गर्न सक्छ ।

त्यसपछि शेरेले केहिबेर सोचेर भन्यो, ‘त्यसो भए म पनि ठूलो भएपछि मम्मीजस्तै मर्द बन्छु ।’

शेरेको बाउ ठाउँको-ठाउँ सेन्टिफ्लयाट !

Jokes

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage