scheduleबिहिवारफाल्गुन २० गते, २०७७

जोक्स: जब ‘हाकु काले’को फोन आएपछि ढलिन् गर्ल फ्रेण्ड !

हाकुकालेले आफ्नी गर्ल फ्रेण्डलाई फोन गरेछ ।

हाकु: हाई डार्लिङ !

गर्ल फ्रेण्ड: हेलो डियर !

हाकु: के छ मैयाँ ? मलाई टिम्रो निकै याड आइरा’छ।

गर्ल फ्रेण्ड: लौ, मेरो कालु पनि ! अघि भर्खर तेत्रोबेर गफ गरेको होइन त ।

झस्किँदै नम्बर हेरेर हाकुले भनेछ, ‘म्यामपाका …, फेरि टिम्लाई नै पो परेछ !

केटी ठाउँको ठाउँ बेहोस् ।

 

Jokes

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay