scheduleआइतवार आषाढ़ १ गते, २०७६

देवेन्द्र कोइराला

गणतन्त्र आएपछि सबैभन्दा सक्षम र पुरुषार्थी त माओवादीहरु नै देखिए । अरु सबै बाँझै रहेको बेला एउटा पार्टीबाट आधा दर्जन पीरा खुर्सानी पार्टी जन्माउनु भन्या चानचुन हो ? सन्तानले डाँडाकाँडा ढाकुन् भनेर आशिक दिने त चलनै छ । फेरि पालुङटारले आविष्कार गरेको “उत्पादन ब्रिगेड” भन्या पनि यहि त हो !

-फेसबुकबाट

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob