scheduleबिहिवार आश्विन २ गते, २०७६

जोक्स: ओबामा तथा मोदीसमेत सहभागी भैँसी दूहुने प्रतियोगितामा राजेश हमाल !

विश्वमा एकपटक भैँसी दुहुने प्रतियोगिता भएछ ।

प्रतियोगितामा विभिन्न देशका सरकार प्रमुखदेखि चर्चित सेलिब्रेटीहरुले सहभागिता जनाएका रहेछन् ।

अमेरिकी राष्ट्रपति बाराक ओबामा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत सहभागी प्रतियोगितामा नेपालबाटचाहीँ राजेश हमाल सहभागी भएका रहेछन् ।

ओबामाले १५ लिटर दूध दोहोएछन् । मोदीले १० लिटर दुहुन सकेछन् । तर हाम्रा राजेश दाइ भने जम्मा ५ लिटर दूध लिएर आएछन् ।

अनि आयोजकले अचम्म मान्दै सोधेछ, ‘होइन राजेश जी, तपाईंले त ५ लिटरभन्दा दुहुन सक्नुभएन त ?’

अनि राजेश दाइले जङ्गिदै भनेछन्, ‘साले ! मेरो भागमा राँगो पार्दिछस्, अनि के गर्नु त ।’

हा .. हा … हा …. !!!!!

 

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage