जोक्स: ओबामा तथा मोदीसमेत सहभागी भैँसी दूहुने प्रतियोगितामा राजेश हमाल !
विश्वमा एकपटक भैँसी दुहुने प्रतियोगिता भएछ ।
प्रतियोगितामा विभिन्न देशका सरकार प्रमुखदेखि चर्चित सेलिब्रेटीहरुले सहभागिता जनाएका रहेछन् ।
अमेरिकी राष्ट्रपति बाराक ओबामा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत सहभागी प्रतियोगितामा नेपालबाटचाहीँ राजेश हमाल सहभागी भएका रहेछन् ।
ओबामाले १५ लिटर दूध दोहोएछन् । मोदीले १० लिटर दुहुन सकेछन् । तर हाम्रा राजेश दाइ भने जम्मा ५ लिटर दूध लिएर आएछन् ।
अनि आयोजकले अचम्म मान्दै सोधेछ, ‘होइन राजेश जी, तपाईंले त ५ लिटरभन्दा दुहुन सक्नुभएन त ?’
अनि राजेश दाइले जङ्गिदै भनेछन्, ‘साले ! मेरो भागमा राँगो पार्दिछस्, अनि के गर्नु त ।’
हा .. हा … हा …. !!!!!