scheduleमगलवार जेष्ठ ७ गते, २०७६

जोक्स: शेरेलाई भगवान शिवजीको बरदान

शेरेले भगवान शिवजीको कठोर तपस्या गरेछ ।

उसको तपस्या देखेर भगवान शिव प्रसन्न हुनुभएछ, अनि भन्नुभएछ, ‘तिम्रो तपस्या देखेर म प्रसन्न भएँ । भन के बर माग्छौं ?’

शेरेले खुसी हुँदै भनेछ, ‘भगवान तपाईंको दर्शन पाएँ, म धन्य छु । मलाई एउटा जागरि दिनुस् । अनि ठूलो गाडी पनि दिनुस्, जसमा केटी नै केटीले भरिएको होस् ।’

शिवजीले तथास्तु (तिमीले मागेजस्तो होस्) भन्नुभएछ ।

नतिजा के भयो थाहा छ ?

विचारा शेरे अहिले ‘लेडिज स्कूल बस’मा खलाँसी छ ।

 

Nepali Jokes_Shere
 

हा .. हा … हा …. !!!!!!!!!!!!!!!
 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob