scheduleमगलवार जेष्ठ ७ गते, २०७६

जोक्स: मान्छे ठूलो कि लामखुट्टे ?

दुईवटा लामखुट्टे कुरा गर्दै:
पहिलो: ओइ भन त मान्छेहरु हामीभन्दा कति गुना सानो हुन्छन् ?
दोस्रो: कहाँ सानो हुनु नि, हामीभन्दा लाखौं गुना ठूलो हुन्छन् ।
पहिलो: होइन, मान्छेहरु हामीभन्दा १० गुना सानो हुन्छन् ।
दोस्रो: कसरी ?
पहिलो: सानो नभए हामी छिर्न नसक्ने झुलमा कसरी छिर्छन् त ?

Nepali Jokes_Shere

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob