जोक्स: वैज्ञानिकहरुको भेलामा शेरे
नेपालमा वैज्ञानिकहरुको भेला भएछ ।
भेलामा नेपालबाट वैज्ञानिकहरुसँगै शेरे पनि सहभागी भएछ ।
शेरे: एेना त के, मैले एउटा यस्तो चिज बनाएको छु कि जस्को सहायतामा एउटा कोठाबाट अर्को कोठामा के भइरहेको छ, छर्लङ्गै देख्न सकिन्छ ।
वैज्ञानिकहरुले अचम्म मान्दै एकै स्वरमा सोधेछन्, ‘बाफ्रे, के बनाउनु भएको छ तपाईंले त्यस्तो अद्भुत चिज ?’
शेरेले केहीबेर भाउ खाँदै जवाफ दिएछ,
–
–
गारोमा प्वाल !
–
–
वैज्ञानिकहरु ठाउँको ठाउँ सेन्टिफ्ल्याट !