scheduleसोमवार आषाढ़ ३० गते, २०७६

जोक्स: वैज्ञानिकहरुको भेलामा शेरे

नेपालमा वैज्ञानिकहरुको भेला भएछ ।

भेलामा नेपालबाट वैज्ञानिकहरुसँगै शेरे पनि सहभागी भएछ ।

शेरे: एेना त के, मैले एउटा यस्तो चिज बनाएको छु कि जस्को सहायतामा एउटा कोठाबाट अर्को कोठामा के भइरहेको छ, छर्लङ्गै देख्न सकिन्छ ।

वैज्ञानिकहरुले अचम्म मान्दै एकै स्वरमा सोधेछन्, ‘बाफ्रे, के बनाउनु भएको छ तपाईंले त्यस्तो अद्भुत चिज ?’

शेरेले केहीबेर भाउ खाँदै जवाफ दिएछ,

गारोमा प्वाल !

वैज्ञानिकहरु ठाउँको ठाउँ सेन्टिफ्ल्याट !

Nepali Jokes_Shere

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob