scheduleबुधवार श्रावण २८ गते, २०७७

मेशिनबाट धान रोपाईँ

Rice Plant Mechine

झापाको चन्द्रगढीमा चैत धान रोप्ने तयारी गरिदै । जिल्ला कृषि विकास कार्यालय झापाले ५० प्रतिशत अनुदानमा पहिलो पाइला कृषि सहकारी संस्था भद्रपुरलाई फार्म मेसिनरीको कृषि मन्त्री हरिवोल गजुरेलले हस्तान्तरण गरेपछि मेसिनबाट धान रोप्न तयारी गरिँदै । तस्बिर: सुरेन्द्र भण्डारी, झापा, रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय