हामी ट्राफिक प्रहरी
ट्राफिक नियम उल्लङ्घन गरी भाग्ने सवारीसाधन नियन्त्रणमा लिई कारबाही गर्न पाँच सय सिसीका १७ मोटरसाइकलका लागि तालिमप्राप्त चालकसहितको विशेष एकाइ ट्राफिक महाशाखाले गठन गरेको छ । तस्बिर: किरण भट्टराई, रासस