scheduleसोमवार आषाढ़ ३० गते, २०७६

जोक्स: शेरे परीक्षामा फेल भएपछि … !

Nepali Jokes_Shereशेरेले पढ्न कहिल्यै जाँगर नलगाउने । उसको बाउलाई एकदिन रिस उठेछ अनि जंगिँदै भनेछ, ‘हेर, तँ यसपटक फेल भइर भने कहिल्यै पनि मलाई बुबा भन्नु पर्दैन ।’

केही दिनपछि रिजल्छ आएछ ।

अनि बाउले शेरेलाई सोधेछ, ‘बाबु छोरा, तिम्रो रिजल्ट के भयो ?’

अनि तात्तिँदै शेरेले भनेछ, ‘दिमाग खराब नगर है हर्कबहादुर, तैँले बाउ हुने हक गुमाइसकिस् !’


नोट: हाँस्नु स्वास्थ्यकालागि फाइदाजनक छ । त्यसैले पाठकहरुको मनोरञ्जनकालागि हामीले दैनिक एउटा जोक्स प्रकाशित गर्दै आएका छौं । यसलाई मनोरञ्जनको साधनकैरुपमा बुझिदिनुहोला । – सम्पादक
 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob