scheduleबिहिवार आश्विन २ गते, २०७६

बाबाको आश्रममा पुगेको शेरेलाई चिलाएपछि …

(जोक)

Son of Shere

शेरे एकदिन बाबाको आश्रममा बसिरहकेको थियो ।
शेरे : बाबा, मेरा दाहिने हत्केला चिलाइरहेको छ ।
बाब : बालक, चाँडै नै पैसा पाउनेछौं ।
शेरे : मेरो देब्रे हात पनि चिलाएको छ, बाबा ।
बाबा : बाबु, लामो यात्रा गर्ने योग रहेको छ ।
शेरे : मेरो पेट पनि चिलाएको छ, के हुन्छ होला बाबा ?
बाबा : ए हो, त्यसो भने आज मीठो-मीठो खान पाउने छौं ।
शेरे : अनि बाबा, गर्दनमा पनि चिलाउँछ, यो केको लक्षण हो नि ?
बाबा : (रिसाउँदै), अलि उता सर साले, तलाई लुतो आएको छ, मलाई पनि सार्लास् नी !

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage