scheduleसोमवार भाद्र २ गते, २०७६

बुढेशकालमा यसरी बच्चा बन्छ मानिस (हेर्नैपर्ने भिडियो)

काठमाडौं, ७ जेठ । बुढेसकाल लागेपछि मानिसले सबै कुरा पचाउँन सक्दैनन् । तर मन लागेको कुरा खान पाउदा निकै खुशी हुन्छन् । त्यस्तै बुढेसकाल लागेपछि मानिस बढी भावुक हुने र गनगन गर्ने गर्दछन् ।

Old Women

उनीहरुका कुरा सबैले सुनिदिऊन् भन्ने चाहना पनि हुन्छ । यही कारण बुढाबुढी र केटाकेटी एउटै स्वभावका हुन्छन् भनिएको हो ।

तलको भिडियोले पनि यही कुरा बताउँछ । यो भिडियोमा बाबु कामबाट फर्किएपछि परिवारका सदस्यसँग गफ गर्न थाल्दछन् । हजुरआमा पनि त्यही हुन्छिन् ।

सानो कुरामा बाबु र हजुरआमाबीच भनाभन हुन्छ अनि…(यसपछि के हुन्छ भनेर थाहा पाउन भिडियोलाई क्लिक गर्नुहोस्)

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित भिडियोहरु

आजको लोकप्रिय

Vianet
default-addImage