scheduleआइतवारबैशाख ५ गते, २०७८

अँगालो हालेरै गिनिज बुकमा नाम लेखाए कुमारले

hug
एजेन्सी, १३ जेठ । कसैलाई अँगालो हाल्नु भनेको माया गर्नु हो । तर एकजना व्यक्तिले अँगालो मारेर किर्तिमानी कायम गरेका छन् ।

ती हुन् भारतका कृष्ण कुमार । हैदरावादमा बस्दै आएका कुमारले केही समय अगाडि अँगालो हालेर गिनिज बुकमा आफ्नो नाम लेखाउने निर्णय गरेका थिए । उनको यो सपना पूरा गरेरै छाडे । उनले एक मिनेटमा ७९ जना बालबालिकाहरुलाई अनौठो शैलीमा अँगालो मारेर रेकर्ड बनाएका हुन् ।

अँगालो मार्ने क्रममा कुमारले ८८ जना केटाकटीलाई एउटा लाइनमा राखेका थिए । हेर्दा पनि निकै हाँसो लाग्ने उक्त क्रियाकलापमा उनले ८३ जना केटाकेटीलाई अँगालो मार्ने प्रयास गरेका थिए तर सकेनन् । सबै भन्दा हाँसो उनले लिएको फरक फरक पोस्चर गरेर अँगालो हाल्ने काम निकै हाँसो लाग्दछ ।
भिडियोको लागि तल क्लिक गर्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay