scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

प्रिय साथी भुँइमा लडेपछि…

bird

काठमाडौं, १४ जेठ । आफ्नो नजिक भएकालाई मानिसले मात्रै माया गर्दछन् भन्ने आम बुझाई छ । तर जनावारमा पनि यस प्रकारको गुण हुन्छ भन्ने कुरा एउटा घटनाले प्रमाणित गरेको छ ।

पशुपंक्षीले पनि आफन्तलाई निकै माया गर्दछन् भन्ने कुरा एउटा चराले आफ्नो साथी भुँईमा ढलेपछि गरेको व्यवहारले देखाएको छ ।
मानिस भुईमा लड्यो भने मुखले श्वास दिएर बचाउँने प्रयास गरिन्छ । यस्तै प्रयास एउटा पंक्षीले पनि गरेको छ । गर्मीले बेहाल भएर एउटा चरा भुँईमा लडेको देखेपछि उसको साथी आत्तिएको एउटा भिडियो अहिले भाइरल बनेको छ । भिडियाेमा त्याे चराले आफ्नो साथीलाई बचाउँन निकै प्रयास गर्दछ । तर त्यो चराले साथीलाई बचाउँन सक्छ कि सक्दैन भनेर थाहा पाउन तलको भिडियो क्लिक गर्नुहोस् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय