scheduleआइतवार भाद्र ८ गते, २०७६

हरि नेपाली

जनताले तिरेको करबाट तलबभत्ता खाएर शिक्षकहरु दलको सदस्य बन्न पाउने, कर्मचारीहरुले दलको राजनीति गर्न पाउने, आन्दोलन गर्न पाउने अनि जनताले चाहि केही गर्न नपाउने उनीहरुले जे जे भन्छन् त्यही गरिरहनु पर्ने ? बलिको बोका बनिरहनुपर्ने ? यही मनपरीतन्त्र र छाडातन्त्रको नाम नै लोकतन्त्र होला हैन तिम्रो शब्दकोषमा ?

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage