scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

काठमाडौंमा दैनिक ५ वटा सम्बन्धविच्छेद

Divorceकाठमाडौं, ३० जेठ । चालु आर्थिक वर्षको १० महिनामा काठमाडौं जिल्ला अदालतले सम्बन्धविच्छेदका १ हजार ६ सय ७ मुद्दा टुंग्याइदियो । अर्थात्, काठमाडौंमा मात्र दैनिक ५.३५ वटा दाम्पत्य टुंटिरहेका छन् ।

काठमाडौंमा मात्र अघिल्लो साउनदेखि गत वैशाखसम्म १ हजार ७ सय ८३ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । तीमध्ये ४ सय ३८ वटा मुल्तबीमा छन् ।

पाचपाचुके पाउन अदालत जानेमा महिला धेरै छन् । हरेक वर्ष यो संख्या बढिरहेको छ । अधिवक्ता सपना प्रधान मल्ल कानुनले दिएको सुविधाका कारण सम्बन्धविच्छेदका घटना बढेको बताउँछिन् ।

वैदेशिक रोजगारीको बढ्दो क्रम र त्यसले निर्माण गरेको आर्थिक सम्पन्नताका साथै सक्षम र आत्म निर्भर महिलाको संख्यामा वृद्धिले पनि सम्बन्धविच्छेदका घटना बढेको उनको ठम्याई छ । कान्तिपुर दैनिकमा खबर छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage