scheduleआइतवार चैत्र १० गते, २०७५

जोक्स : शेरेले चिनेको रेखा !

Son of Shere

गणित शिक्षकः रेखा भनेको के हो, बाबु ?
शेरेः रेखा भनेको हिडिरहेको एउटा थोप्लो हो सर
शिक्षकः अनि समानान्तर रेखा भनेको के हो नि ?
शेरेः आफ्नो गल फ्रैन्डसँग हिडिरहेको त्यही थोप्लो हो सर ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob