सुबिनको ‘मनसुन’ असोज ८ मा सार्वजनिक हुँदै

काठमाडौं, २ असोज । यूवापुस्ताका लोकप्रिय बनेका साहित्यकार सुबिन भट्टराईको चौथो साहित्यिक कृति तथा तेस्रो उपन्यास ‘मनसुन’ असोज ८ गते विमोचन हुने भएको छ । पाठकले लामो समय प्रतिक्षा गरेको पुस्तकको रिलिज डेट तोक्दै लेखक भट्टराईले पुस्तकको कभर सामाजिक सञ्जालमा राखेर सार्वजनिक गरेका हुन् । समर लभ र सायामा जस्तै मनसुनको कभरमा पनि मोडलको उपस्थिति … Continue reading सुबिनको ‘मनसुन’ असोज ८ मा सार्वजनिक हुँदै