scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

९३ प्रतिशत यार्सागुम्बा चीन र हङकङमा

Yarsaकाठमाडौं, ९ असोज । नेपालमा उत्पादन तथा संकलन हुने हिमाली जडिबुटी यार्सागुम्बकाको मुख्य बजार उत्तरी छिमेकी चिन रहेको देखिएको छ ।

व्यापार तथा निकासी प्रवद्र्वन केन्द्रका अनुसार मुलुकबाट हुने कुल निकासीमध्ये ९३ प्रतिशत यार्सागुम्बा चीन र हङकङमा जाने गरेको छ ।

गत आर्थिक वर्षमा औपचारिक माध्यमबाट ६३ करोड ९७ लाख रुपैयाँ बराबरको यार्सागुम्बा चीन र हङकङमा निकासी भएको छ ।

केन्द्रका अनुसार गत आर्थिक वर्षमा ६८ करोड लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ । कारोबार दैनिकमा खबर छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage