scheduleबिहिवार मंसिर २६ गते, २०७६
Bajaj
Global IME

अन्तर्वार्ता दिँदादिँदै किन रोए कृषि विज्ञ मदन राई (भिडियोसहित)

madan-rai
काठमाडौं, २८ असोज । उमेरमा ७० वर्ष पुगिसकेका मदन राई दौडधुप र शारीरिक तन्दुरुस्ती हेर्दा १७ वर्षे देखिन्छन् । उनी जस्तो बोल्छन्, त्यस्तै जीवन बाँचिरहेका छन् । ९ वर्षसम्म विद्यालय नगएका उनी संसारका अधिकांश विद्यालय पुगिसकेका छन् र देशका प्रायः सबै जिल्ला खुट्टाले नै हिँडेर पुगेको बताउँछन् ।

एउटा विलकूल फरक सोच जसले देश बदल्न सक्छ र मानिसहरुमा आत्मविश्वास भर्न सक्छ, आखिर कस्तो जीवन बाँचिरहेका छन् उनी ? कस्तो रहेछ उनको जीवन अर्थात् संघर्ष ? हाल नयाँ शक्ति पार्टीमा लागेर राजनीतिमा सक्रिय मदन राई हिमालय टेलिभिजनको यक्ष प्रश्न कार्यक्रममा पत्रकार नारायण अन्तरवार्ता दिनेक्रममा भक्कानिएर रुन थाले । आखिर किन रोए उनी ? उनको बारे जिज्ञासा मेटाएर जीवनमा नयाँ ऊर्जा र आत्मविश्वास हासिल गर्न हेरौं कार्यक्रमको पूरा भाग :

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage