scheduleआइतवारबैशाख ५ गते, २०७८

शंकरको तिहार गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, १२ कात्तिक । नेपाली साङ्गितक क्षेत्रका एक जुझारु गीतकार तथा निर्देशक शंकर अधिकारी घायलको निर्देशनमा बनेको दशै तिहार बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

tihar-song

नित्याशिवा र पुस्कर सुनुवारको आवाज शंकर अधिकारी घायलको गीत अनि बियन थपलिया , रक्षा श्रेष्ठ ,माधव पण्डित र लक्ष्मी आचार्यको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस् :

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay