scheduleबुधवार श्रावण १ गते, २०७६

भारतीय अभिनेता रजनीकान्त शुटिङको क्रममा घाइते

rajanikantaएजेन्सी । भारतीय अभिनेता रजनीकान्त शुटिङको क्रममा घाइते भएका छन् । उनी फिल्म २.० को एक फाइट सिन दिइरहेका थिए ।

 

रजनीकान्तलाई केलकम्पन अस्पतालमा उपचारपछि घर पठाइएको हो । बताइएअनुसार उनी पुरै ठीक भइसकेका छन् । उनको घुँडामा चोट लागको थियो । अब उनी अाइतबारबाट पुन शुटिङमा फर्कन सक्नेछन् ।

प्रहरीका अनुसार बेलुकी अाठ बजे उनी घाइते भएका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob