scheduleबिहिवार फाल्गुन ९ गते, २०७५

हरि थापा

संघीयताको नाममा देशलाई कति लुछ्ने ? गिद्दले मरेको सिनो लुछेझैं जिउदो नेपाल अामालाई सिनो सम्झनेहरुलाई खबरदारी गर्दै एकदिन नेपाली जनता र नेपालअामाको बज्र तिनै देश लुछि खान पल्केका नाईकेहरुको टाउकोमा बज्रेर त्यस्ता असतीहरुलाई कहिल्यै माफी नहुने गरी अामाको पैतलामुनि पनि स्थान दिइने छैन, सिधै हावामा मिलन हुने गरी हड्डी सखाप हुने गरी गंगालाई छुन नदिई हावामा उडाइने छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob