scheduleबिहिवार बैशाख १२ गते, २०७६

नरबहादुर कार्की

एक शिक्षकले चियामा पाउरोटी भिजाउँदै खाँदै गरेको तस्बिर हेर्नुहोस् । एउटा नर्सका अनिदा आँखा हेर्नुहोस् । एउटा साँचो पत्रकारको नबिकेको इमान र नचलेको घर हेर्नुहोस् । एउटा सिपाहीले सडक किनारमा वा चोकमा निलेको धूलो हेर्नुहोस् र हेर्नुहोस् एउटा इमान्दार राजनीतिक दलको कार्यकर्ता ।

तपाईं प्रष्टै देख्नुहुनेछ कि हामीलाई ज्ञानको अभावले होइन, महानता देख्न नसक्ने मतिले मारिरहेको छ । नेपाल मुलतः बहुसंख्यक मान्छे महान भएको देश हो। के हामी यो महानताको संस्कृतिका साथ एक कदम अगाडि बढन सक्छौं ?

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob