scheduleआइतवार श्रावण २५ गते, २०७७

बलीउडको गीतमा कलिउडकी युवतीको डान्स, यसरी भइरहेछ भाइरल (भिडियोसहित)

सामान्य कार्यक्रममा एक नेपाली युवती नाँचिरहेकी छन् । उल्लेख्य तयारी देखिँदैन । बलिउडको गीतमा नेपाली युवतीले नाँचेको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
उक्त हट डान्स अहिलेसम्म ३६ लाखभन्दा बढीले हेरिसकेका छन् र विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार बनिसकेका छन् ।
हेर्नुहोस् भिडियो-

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय