scheduleशुक्रवार आश्विन १ गते, २०७८

चर्चित पोर्न स्टार मियालाई एचआईभी भएको हल्ला भाइरल

एजेन्सी । बेलाबेलामा सामाजिक सञ्जालहरुमा कुनै न कुनै प्रसंगले चर्चा पाइरहेको हुन्छ । अहिले चर्चित पोर्न स्टार मिया खलिफालाई एचआईभी पोजेटिभ भएको खबर भाइरल भएको छ । एक पोस्टमा भनिएको छ कि खलिफाको पछिल्लो मेडिकल परीक्षणमा एचआईभी इन्फेक्शनको नतिजा पोजेटिभ आएको छ ।

लेबनानी अमेरिकन पोर्न स्टार मिया खलिफा आफूसँग जोडिएर आएका कुनैपनि भनाइको खण्डन गर्दिनन् । उनी यो मान्छिन् कि मानिसहरुलाई जे भन्न मन छ, त्यो भनुन् । उनी आफूसँग जोडिएर आएका हल्लालाई सफाइ दिएर मिडियासामु आउन चाहदिँनन् ।

जुन वेभसाइटले यो कुराको दाबी गरेको हो, उससँग यसको कुनै प्रमाण भने छैन । साथै जुनदिन मेडिकल टेस्ट हुने कुरा भएको थियो, त्यसबेला मियाले आफ्नो ट्विटर ह्याण्डलमा आफ्नो जिम फोटो पोस्ट गरेकी थिइन् । पोस्टमा भनिएको थियो कि मियाले अमेरिका बाहिर गएर यो टेस्ट गरेकी थिइन् । तर, मियाको परीक्षणले निकालेको नतिजाको बारेमा भने कुनैपनि उल्लेख गरिएको थिएन । मिया सामाजिक सञ्जालमा सक्रिय रहन्छिन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय