scheduleशनिवार आश्विन ४ गते, २०७६

खाली पेटमा लिची खाँदा मृत्यु

काठमाडौं, २१ माघ । खाली पेटमा लिची खाँदा मानिसको मृत्यु हुनसक्ने एक वैज्ञानिक अनुसन्धानबाट देखिएको छ ।

अमेरिका रभारतका वैज्ञानिकहरुले सन् २०१४ मा भारतको विहारमा अनौठो रोगबाट मृत्यु भएको सन्दर्भमा गरेको अनुसन्धान रिपोर्ट मेडिकल जर्नल दि लेन्सेटमा प्रकाशित भएपछि सो कुराको खुलासा  भएकाे हाे ।

लिचीमा हाइपोग्लिकिन नामको तत्व हुने र त्यसले व्लुकोज बन्न नदिने भएकाले बालबालिकाको मृत्यु भएको वैज्ञानिकहरुको तर्क छ ।  नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage